‘कालो पोथी’ले रोक्यो वेनिशाको दशै-तिहार

तर, श्रोतले अनलाइनखबरलाई दिएको जानकारी अनुसार चलचित्र ‘कालो पोथी’का कारण वेनिशाले दशै मनाउन नपाएकी हुन् । उनी ४५ दिन मुगुमा रहनेछिन् । यतिबेला सिनेमाको वर्कशप मुगुमा चलिरहेको छ ।
सिनेमालाई मिन बहादुर भामले निर्देशन गर्दैछन् । सिनेमाको छायांकनका लागि नेपाल बाहिरबाट छायांकार झिकाइएको छ । कलाकारले मुगुको रहनसहन र भाषा सिक्नेछन् । यसकारण पनि सिनेमाको छायांकन १५ दिनपछि मात्र सुरु हुनेछ ।

0 comments
Write Down Your Responses