अभिनेत्री सना खान गिरफ्तार
बलिउड अभिनेत्री सना खान र उनका पति इस्माइल कादर खान पक्राउ परेका छन् ।
एक युवतीलाई धम्काएको र कुटपिट गरेको अभियोगमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
सना र उनका पतिले आफ्नो विवाहको बारेमा खुलासा गरिदिएको भन्दै ती युवतीलाई धम्काएको बताइन्छ ।
बिगबोस नामक रियालिटी शोबाट चर्चामा रहेकी सनालाई सलमानले जय हो नामक चलचित्रमा भूमिका दिएका थिए ।
उनको नाम सलामान खानसँग पनि जोडिएको थियो । source:nepaliheadlines

0 comments

Write Down Your Responses

Nepal's no 1 breaking blog news website with full features of personalisation. We deliver the latest updates on national and international issues