अनलाइन सपिङमा होसियार,पैसा तिरेर फोन मगाउँदा ढुंगा आयो

अनलाईन सपिङ अहिले चल्तीमा छ । सबैले विश्वास पनि गर्छन् । तर मुम्बईका लक्ष्मीनारायण कृष्णमुर्तिले समसुङ स्मार्टफोन मगाउँदा ढुंगा आइपुगेको छ घरमा ।
अनलाईन कम्पनीले आफ्नो गल्ती स्वीकारले पनि कृष्णमुर्तिको क्षतिपूर्ति भने दिएका छैनन् । फेसबुकमा आफुले हल्ला फैलाएपछि बल्ल कम्पनीले पैसा फिर्ता दिने बताएको उनले जनाए । उनीमात्र नभएर दिल्ली आसपासका उपभोक्त पनि यस्तो मारमा परेको समाचारहरुमा जनाइएको छ ।–एजेन्सी

0 comments
Write Down Your Responses