'स्वचालित वक्षस्थल भएकी सुन्दरीले ल्याइन् अर्को स्तन नाच (भिडियो सहित)
वक्षस्थलको आकार तथा टाटुका कारण मात्र होइन आफै हल्लाउन सक्ने स्वचालित वक्षस्थल भएका कारण सुन्दरी तथा सेक्सी अमेरिकी मोडेल सारा एक्स मिल्स चर्चित छिन् । एक लोकप्रिय पश्चिमा संगीतमा ताल मिलाउँदै उनले गरेको वक्षनाच (बुब्स डान्स) को भिडियोले यु ट्युबमा अझैपनि तहल्का मच्चाइरहेको छ । तर उक्त वक्षनाचको तातो सेलाउन नपाउँदै साराले क्रिसमसको उपहारस्वरुप अर्को वक्षनाचको प्याकेज ल्याएकी छिन् । ३६ डी डी को आकारका वक्षस्थलवाला साराले चर्चित बालगीत जिंगल बेल्सको धूनमा आफ्ना स्तन मज्जाले नचाएकी मात्र छैनिन् बेलाबेलामा लजालु मुस्कान समेत छर्दै मदहोस पार्ने प्रयास गरेकी छिन् । आउँदै गरेको क्रिसमसलाई झनै यादगार बनाउने भन्दै फेस्टिभ मूडमा रहेकी २७ वर्षीया साराले जिंगल बेल्सको धूनमा आफ्ना वक्षस्थल नचाएको भिडियो अहिले यु ट्युबमा भाइरल बनिरहेको छ । क्रिसमसको टोपी तथा बिकिनी मात्र लगाएकी साराको भिडियो २ दिनमै ४६ लाखभन्दा बढिले हेरिसकेका छन् । source:onlinekhabar

, ,

0 comments

Write Down Your Responses

Nepal's no 1 breaking blog news website with full features of personalisation. We deliver the latest updates on national and international issues