संविधानसभा बैठकमा आज पनि बबाल मच्चियो

प्रक्रियाबाट संविधान जारी गर्न नपाइने भन्दै विपक्षी दलका सभासदहरुले नाराबाजी गरेका हुन् ।
बैठकमा सभाध्यक्ष सुवास नेम्बाङले माघ ८ आउन लागेको भन्दै नाराबाजी नगर्न सभासद्हरुलाई आग्रह गरेका छन् । सभाध्यक्षले बोलिरहँदा सत्तारुढ दलका सभासदहरुले भने समर्थनमा ढ्यापढ्याप (टेबलमा ताली) पारेका थिए । अहिले सभाध्यक्षले दिउँसो साढे एक बजेसम्मका लागि बैठक स्थगित गरेका छन् ।

0 comments
Write Down Your Responses