वर्ष सर्वाेत्कृष्ट खेलाडिमा राजु तामाङ घोषित : २५ लाख नगद सहित सम्मान
मिडिया एनपी, काठमाडौं, १८ जेठ । यस वर्षको सर्वाेत्कृष्ट खेलाडिका रुपमा फुटबलर राजु तामाङलाई घोषणा गरिएको छ । मंगलबार उनलाई २५ लाख नगद सहित सम्मान गरिएको छ ।

मिडिया एनपी तपाईं र हाम्रो साझा मिडिया हो । यसमा तपाईंले आलेख, यात्रा–संस्मरण, साहित्य–रचना, आफ्नो ठाउँको ताजा समाचार र जानकारीमूलक फिचर लेखी पठाउन सक्नुहुन्छ । विदेशमा रहने नेपालीले आफ्नो अवस्थासहितको सन्देश पनि लेखी पठाउन सक्नुहुन्छ । माध्यम इमेल : medianp.web@gmail.com  फोन नम्बर : ०१–४२५४०५३

0 comments

Write Down Your Responses

Nepal's no 1 breaking blog news website with full features of personalisation. We deliver the latest updates on national and international issues