युवतीले एकै रातमा ४० हजार कमाउछिन कसरी कमाउछिन त आखिर के गर्छिन त युवती ?
म्बईमा डान्सबार सञ्चालनमा प्रतिबन्ध लगाइएको छ ।

राज्य सरकारले २००५ देखि डान्सबारमा प्रतिबन्ध लगाएपनि त्यहाँको सुप्रीम कोर्टले डान्सबारमा लगाइएको प्रतिबन्ध हटाउने फैसला गरेको छ ।

अहिले बन्द भएका डान्सबार सञ्चालनमा आउन थालेका छन् । मुम्बईमा डान्सबार सञ्चालनमा आउँदा तरन्नुम नामकी युवतीले १६ वषकै उमेरमा बारमा डान्स गर्न सुरु गरेकी थिइन् । तरन्नुमलाई देशकै सबैभन्दा रईस बार बाली पनि भनिन्थ्यो ।


मुम्बईको अन्धेरी इलाकामा बस्दै आएका तरन्नुमका पिता सानो पसल चलाउथे । १९९२ मा भएको साम्प्रदायिक दंगामा तरन्नुमको घर र पसल सबै लुटियो । पुरा परिवार सडकमा पुगे । तरन्नुमले मुम्बईको दीपा बारबाट काम सुरु गरेकी थिइन् ।

बारमा काम गर्नेक्रममा केही समयमै उनी निकै फेमश भएकी थिइन् । उनको डान्स हेर्नका लागि टाढा टाढाबाट मानिसहरु आउथे । तरन्नुममाथि एक रातमा लाखौं खर्चने थुप्रै थिए । उनले एकै रातमा ९० लाखसम्म पनि कमाएकी थिइन् । जसका कारण तरन्नुम केही दिनमै मुम्बईकी करोडपति बार गर्ल बनिन् ।


0 comments

Write Down Your Responses

Nepal's no 1 breaking blog news website with full features of personalisation. We deliver the latest updates on national and international issues