संविधानसभाको लडाईं हेरेर पुर्वराजा झापामै रोएपछि…
काठमाडौं । माओवादी छामामार युद्ध रोक्न तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले सेना परिचालन गर्ने प्रस्ताव राख्दा तत्कालीन राजा ज्ञानेन्द्रले नै अस्विकार गरेका थिए ।

उनले नेपालीलाई मार्न सेना बनाइएको होइन भन्दै उक्त प्रस्ताव रोकेका थिए । अहिले तीनै राजा पुर्व राजाको हैसियतमा छन् भने संविधानसभामा र देशको शासन सत्ताको केन्द्रमा एमाओवादी पुगिसकेको छ ।
दलहरुका बीचमा देखिएको ध्रुविकरण जती बढ्छ, आफुलाई पनि त्यती नै फाइदा ठानेका पुर्व राजा ज्ञानेन्द्र शाहले झापामै बसेर दलहरुका बीचमा भएको झगडा हेरेर रमाइलो माने ।
तर, उनले दखलहरुको झगदाले देश र जनतालाई राम्रो सन्देश नदिएको बताएको उनको सचिवालयले जनाएको छ ।
उनले दलहरुका बीचमा भएको यस्तो लडाइदे देशमा संविधान आउन नसक्ने भन्दै नरमाइलो मानेको स्रोतले जनायो ।
संविधान जारी गर्ने मिति माघ ८ नजिकँदै जाँदा पुर्वरावा भने पुर्वको झापामै बसेर काठमाडौंको रमिता हेरीरहेका छन् । नेपाल सन्देश

0 comments

Write Down Your Responses

Nepal's no 1 breaking blog news website with full features of personalisation. We deliver the latest updates on national and international issues